ईदमा राज्यपालले शुभकामना दिए

CV_Ananda_Bose_1668698265176_1668700116389_1668700116389.webp

कोलकाता: पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले शनिवार ईदको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिएका छन्। आफ्नो एक सन्देशमा राज्यपालले भने, यस खुशीको चाँड़ले देशको सांस्कृतिक विरासत, समाजका सबै वर्गहरूबीच मित्रता र बन्धुत्वको भावनामा हाम्रो विश्वासको पुष्टि गर्ने अवसर प्रदान गर्दछ।उल्लेख्य, शनिवार पूरा देशमा ईदको पर्व मनाइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement