साहेबघाटा क्षेत्रमा पुलिस पिकेटिङ

b6f6a050-66f5-4658-aae4-6ba8049eeee7

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्जमा भएको नाबालिक हत्याकाण्डले शान्त हुनको नाम नै लिइरहेको छैन। शनिबार बिहानैदेखि उक्त क्षेत्रका बजारहरू बन्द छन्। साहेबघाट क्षेत्रमा पुलिस पिकेटिङ भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement