नीम बस्ती लामा गाउँ साम्तेन हुटसोलिङ गुम्बामा बुद्ध जयन्ती पालन गरिने

Screenshot_20230422_150749_WhatsApp.jpg

गोरुबथान (महेश्वर प्रधान): आगमी ५ मईको दिन नीम बस्ती लामा गाउँमा प्रतिवर्ष झै बुद्ध जयन्ती पालन गरिने भएको छ। २५६६ औ बुद्ध जयन्तीको सुअवसरमा यस वर्ष पाल्योल लाटुल रिम्पोछेको आगमन भइरहेछ। उहाँको बाहुलीबाट वाङ वितरण गरिनेछ भने ४ मईको दिन नगर परिक्रमा गरिने तथा ५ मईको दिन भव्य रुपमा बुद्ध जयन्ती पालन गरिने जानकारी खेन्पो दावा ग्याल्छेनले दिनु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement