आगामी २३ अप्रेल रक्तदान शिविरको आयोजना हुने

Screenshot_20230421_191143_WhatsApp.jpg

सिलगढ़ी: मानव एकता दिवसको उपलक्ष्यमा आगामी २३ अप्रेलमा सिलगढीको खोपरेल रोडस्थित बरसाना होटल नजिकै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान शिविर सञ्चालन गरिने भएको छ।
सन्त निरंकारी मिशनका केन्द्रीय ज्ञान प्रचारक प्रेम किसरी तथा सन्त निरंकारी मिशन सिलगढीका मिडिया इन्चार्ज मनोज शर्माले आगामी २३ अप्रिल रक्तदान शिविर आयोजना गर्न लागिएको बताए। उनले सिलगढी र उत्तर बङ्गालका सबै जनमानसलाई त्यसदिन रक्तदान गर्ने आह्वान गरेका छन्। हरेक वर्ष झै यस वर्ष पनि ५०० देखि ६०० युनिट रगत संकलन हुने उनीहरुले आशा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement