महानगरपालिकामा नयाँ प्रशासनिक भवन निर्माण कार्य

c75e58b6-fc33-4fa2-a8e6-560701faa2af

सिलगढी: सिलगढी नगर निगमको मुख्य कार्यालयमा नयाँ प्रशासनिक भवन निर्माणको कार्य भइरहेको छ। सिलगढीका मेयर गौतम देवले प्रमुख वास्तुकार पीआर मेहतासँग भवन निर्माणको कामबारे निरीक्षण गरे। शुक्रबार दिउँसो १ बजे मेयर र पीआर मेहताले सबै कामको समीक्षा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement