एक किशोरीको अर्धनग्न मृतदेह उद्धार

3ee77747-7e50-4915-a3e2-b765a6ac8bc4

उत्तर दिनाजपुर: कालीगंजमा एक किशोरीको निर्वस्त्र मृतदेह उद्धार भएपछि क्षेत्र रणक्षेत्रमा परिणत भएको छ। शुक्रवार बिहान घर नजिक स्थित पखोरी छेउबाट किशोरीको मृतदेह उद्धार गरिएको छ। किशोरीको साथ दुष्कर्म गरियो र उसको हत्या गरिएको आरोप छ। यस घटनाको स्थानीय मानिसहरूले विरोध गर्दै कालियागंज- दुर्गापुर राष्ट्रिय राजमार्गम टायर बालेर विरोध प्रदरशन शुरू गरे ।सूचना पाएर कालीगंज थाना पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गर्यो।स्थितिलाई नियन्त्रित गर्नका लागि पुलिसलाई अश्रू ग्यास र लाठीचार्ज गर्नपर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement