सुनील गावस्करले मुख्यमन्त्री योगीसित गरे शिष्टाचार भेट

yogi-adityanath-sunil-gavaskar-99662425.jpg

लखनऊ: प्रसिद्ध पूर्व क्रिकेटर सुनील गावस्करले शुक्रवार मुख्यमन्त्री योगी आदित्यनाथसित शिष्टाचार भेट गरे। लिटल मास्टर बिहान साई ट्रस्ट मुम्बईका पदाधिकारी श्रीनिवाससित मुख्यमन्त्रीलाई भेट्न उनको सरकारी आवासमा पुगे। मुख्यमन्त्री योगी आदित्यनाथ औ सुनील गावस्करबीच उत्तर प्रदेशमा खेलहरूको सम्भावना तथा त्यसलाई प्रेरित गर्ने विषयमा चर्चा भयो। मुख्यमन्त्री योगीले लिटल मास्टरलाई भेटमा ओडीओपी उत्पाद भेंटस्वरूप दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement