कोविड़ नेपाल: कोरोनाकाे १०६ नयाँ मामिला, ४६ जना भए निको, १ काे मृत्यु

IMG-20230316-WA0254.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १०६ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ४६ रहेकाे छ। कोरोनाले १ जनाकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो १,८८३ जनाको कोरोना परीक्षण गरेकोमा १०६ जनामा संक्रमण पुष्टि छ।(५८१ जनाको आरटी-पीसीआर परीक्षणमा ६४ जना अनि १,३०२ जनाको एन्टीजेन परीक्षणमा ४२ जना गरी १०६ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ४१४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,७४८ पुगेको छ भने १२,०२६जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,०९७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement