कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १०३ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ६१ रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,६४५ जनाको कोरोना परीक्षण गरेकोमा १०३ जनामा संक्रमण पुष्टि छ।(४५६ जनाको आरटी-पीसीआर परीक्षणमा ७२ जना अनि १,१८९ जनाको एन्टीजेन परीक्षणमा ३१ जना गरी १०३ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ३९७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,६४२ पुगेको छ भने १२,०२५ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,०५१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।










