नाबालिगको यौन उत्पीड़न गरेको आरोपमा युवक पक्राउ

Screenshot_20230419_190842_Samsung-Internet.jpg

सिलगढ़ी: नाबालिग केटीको यौन उत्पीड़न गरेको आरोपमा पुलिसले पक्राउ गरेको आरोपितको नाम विकास राय (३८) बताइएको छ। नाबालिगको परिवारको आरोप छ, पेशाले काठ पेन्टर विकास रायले प्रायः पीड़िताको साथ दुर्व्यवहार गर्नेगर्थ्यो।त्यही आरोपितमाथि मारपीट गरेको आरोप पनि लगाइयो। परिजनहरूको तर्फबाट सोमवार मिलनपल्ली थानामा विकास राय विरूद्ध शिकायत दर्ता गराइयो। दर्ता शिकायतको आधारमा पुलिसले विकास रायलाई बुधवार पक्राउ गयो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement