बालासन नदीमा बालुवाले पुरिएर मृत्यु र घाइतेका परिवारलाई आर्थिक सहयोग

d395e917-3c8f-406f-9e83-7731dca81eed

सिलगढी: केही दिन अघि बालासन नदीमा अवैध रुपमा बालुवा उत्खननका क्रममा तीन युवाहरूको बालुवामुनि पुरिएर मृत्यु भएको थियो। घटनामा अर्का एक युवा पनि घाइते भएका थिए। बुधबार ती पीडित परिवारहरूलाई तृणमूल कङ्ग्रेसले सहयोग प्रदान गरेको छ।
मतिगडा बनियाखरी क्षेत्रमा पथरघटा अञ्चल तृणमूल कङ्ग्रेसले बालासन नदीमा मृत्यु भएका ती ३ युवा र १ घाइतेका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement