चौबीसै घण्टा लीला संकीर्तनको शुभारम्भ

57b1c8f2-6f43-4889-984b-99013b32c1a4

मालदा: हबीबपुर ब्लकको झिंझिनी पुकुर क्षेत्रमा २४ घण्टा व्यापी लीला संकीर्तन सुरु भएको छ। बुलबुलचण्डी ग्राम पञ्चायतको झिंझीनी पुकुर पूजा समितिले बुधबारदेखि राधाकृष्ण पर्वका अवसरमा लिला संकीर्तनको आयोजना गरेको छ। आज बिहान यस पूजास्थल छेउछाउका धेरै महिलाहरू टाउकोमा कलस बोकेर भव्य शोभायात्रा मार्फत नदीमा पानी भर्न गएका थिए। यो संकीर्तन झिंझिनी पुकुर क्षेत्रमा आगामी एक सातासम्म चल्नेछ।

About Author

Advertisement