मन्त्री शेर्पाले गरे केन्द्रीय मन्त्रीसँग भेट

IMG-20230418-WA0269.jpg

गान्तोक: राज्यका यातायात विभाग मन्त्री एमएन शेर्पाले हिजो केन्द्रीय यातायात मन्त्री आरके सिंहसँग भेट गरे। दिल्लीमा भएको भेटको क्रममा मन्त्री शेर्पाले केन्द्रीय मन्त्रीसँग सिक्किम सरकार द्वारा पूर्वधार एसबीडीको अन्तर्गत छूट मांगिएको छ, जसले पीडीएससँगै सूचीबद्ध बोलीमा सहभागी जनाउनेहरूलाई अनुमति पाउने छ। आरईसी लिमिटेड अनि पीएफसी लिमिटेडको निम्ति ऋण पूर्व भुगतान शुल्क माफ गर्ने अपील गरेको छ। यसरी नै नै आरडीएसएस योजना अन्तर्गत अधिक कोष उपलब्ध गराउने मन्त्री शेर्पाले माग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *