कोविड़ नेपाल: कोरोनाकाे १७१ नयाँ मामिला, ८५ जना भए निको, २ जनाकाे मृत्यु

IMG-20230411-WA0088.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १७१ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ८५ रहेकाे छ। कोरोनाले आज २ जनाकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो २,२९२ जनाको कोरोना परीक्षण गरेकोमा १७१ जनामा संक्रमण पुष्टि छ।(९८० जनाको आरटी-पीसीआर परीक्षणमा १०५ जना अनि १,३१२ जनाको एन्टीजेन परीक्षणमा ६६ जना गरी १७१ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ३९७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,४३१ पुगेको छ भने १२,०२५ जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,९२४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *