राज्यपालले गरे विद्यार्थीहरुसँग अन्तरक्रिया

IMG-20230417-WA0307.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आर्य प्रतिभा विकास संस्थानमा सिक्किम र उत्तर पूर्व राज्यका अन्य भागहरूका लोक सेवा आयोग विद्यार्थी उम्मेद्वारहरूसँग भेटे। उऩले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै सार्वजनिक सेवा प्रवद्र्धनमा सकारात्मक कदम चाल्न प्रोत्साहित गरे। उनले विद्यार्थीहरुलाई लोकसेवा करियर बनाउन उत्प्रेरित गर्दै प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट हुन प्रेरित गर्न समेत आग्रह गरे। साथै, उनले समग्र समाज र राष्ट्रको हितमा काम गर्न सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement