सीएपीको नाम्ची जिल्ला कार्यकारिणी परिषदको बैठक सम्पन्न

Untitled-1-copy-91

गान्तोकः सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्ला कार्यकारिणी परिषद्को आज एक महत्त्वपूर्ण सभा बस्यो। सभा अध्यक्षता राज्य स्तरीय वित्त परिषदकी चेयरपर्सन बिष्णु चामलिङले गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

आफ्नो सम्बोधनमा उनले पार्टीका कार्यक्रमहरूमाथि प्रकाश पारे। सभामा विभिन्न परिषदका अध्यक्षहरूले पनि भावी कार्यक्रम सम्बन्धित आफ्ना सुझाउहरू राखेका थिए। यस अवसरमा पार्टीको विभिन्न परिषदमा नियुक्ति पदाधिकारीहरूलाई अर्डर हस्तान्तरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement