सिलगढी टाउन ब्लक-३ मा समिति गठन

4ec8dee1-21f1-4910-8667-9e62436ef1a6

सिलगढी: सिलगढी टाउन ब्लक-३ मा समिति गठन गरिएको छ। यहाँको हिलकर्ट रोडस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूसँग समितिका अध्यक्षले बैठक गरे । बैठकपछि समितिका अध्यक्ष दुलाल दत्त, उपाध्यक्ष राजेश क्षेत्री, राजकुमार मजुमदार, महासचिव र अन्य सदस्यहरूको नाम घोषणा गरिएको समितिका अध्यक्ष दुलाल दत्तले पत्रकारहरूलाई जानकारी दिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement