कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १०४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ६० रहेकाे छ। कोरोनाले आज १ जनाकाे मृत्यु पनि भएकाे छ।
मन्त्रालयअनुसार हिजो १,६३२ जनाको कोरोना परीक्षण गरेकोमा १०४ जनामा संक्रमण पुष्टि छ।(५७१ जनाको आरटी-पीसीआर परीक्षणमा ६३ जना अनि १,०६१ जनाको एन्टीजेन परीक्षणमा ४१ जना गरी १०४ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ३७९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,३६० पुगेको छ भने १२,०२३ जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,८३९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।









