“गोर्खाल्याण्डको नाममा भोट हालेर गोर्खाल्याण्ड पाईन्दैन भन्ने हामीले बुझी सकेका छौं। भोट चाहिँ काम हेरेर हाल्नु पर्छ: अनित थापा

Screenshot_20230416_214840_Photos.jpg

मिरिक: “गोर्खाल्याण्डको नाममा भोट हालेर गोर्खाल्याण्ड पाईन्दैन भन्ने हामीले बुझी सकेका छौं। भोट चाहिँ काम हेरेर हाल्नु पर्छ। विचार बुझेर भोट हाल्नु पर्छ। सोच माथि भोट हाल्नु पर्छ। यही हो हाम्रो वैचारिक परिवर्तनको आव्हान।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement