दार्जिलिङ: भारतेली गोर्खा समाजका एक धुरन्धर बुद्धिजीवी, राजनैतिक विचारक, प्रगतिवादी साहित्यकार साथै ‘गोर्खास्थाान’ मागका प्रयोक्ता गणेशलाल सुब्बाको जन्म शतवार्षिकी आगामी मिति: २२ अप्रिल २०२३ (शनिबार) साहित्य सम्मेलन भवन दार्जिलिङमा हुने। ‘विकल्प’ प्रगतिशील कला, साहित्य र सांस्कृतिक प्रतिष्ठानको आयोजना भएको हुनाले कार्यक्रमबारे जानकारी गराउदै प्रगतिशील साहित्यकार, भाषाविद, एंव पूर्व सांसद आर. बी. राई।