डाबग्राम-२ इलाकाको नेपाली बस्तीमा अर्ना भैँसीको त्रास

IMG-20230416-WA0176.jpg

सिलगढी: सिलगढी सहर नजिकैको डाबग्राम-२ अन्तर्गत थरोघाटी पुल नजिकैको नेपाली बस्तीमा आइतबार बिहान फेरि अर्ना भैँसी पसेको खबर फैलिनसाथ स्थानीय बासिन्दाहरूको भीड जम्मा भएको थियो। स्थानीयवासीले बिहानै उक्त क्षेत्रमा अर्ना भैँसी देखेका थिए। घटनाबारे वन विभागलाई जानकारी गराइएको थियो । खबर पाएलगत्तै बैकुण्ठपुर डिभिजनको डाबग्राम रेन्जका वनकर्मी घटनास्थल पुगेका थिए । यद्यपि उक्त क्षेत्रमा अर्ना भैँसी फेला परेन। वन विभागको तर्फबाट सम्पूर्ण इलाकामा माइकिङ गरेर सर्वसाधारणलाई सचेत गराईएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement