पञ्चायत उप चुनाउको निम्ति ईवीएम प्राप्त

Untitled-2-copy-2

मंगनः उत्तर सिक्किमको नामोक-स्वयेम जिल्ला पञ्चायतमा प्रस्तावित उप चुनाउको निम्ति जिल्ला प्रशासनले आज चुनाउ सामग्रीसहित ईवीएमको आठ सेट कण्ट्रोल युनिट र ब्यालट युनिट प्राप्त गरेको छ। ईवीएमहरू जॉंचपछि मंगनको जिल्ला भवनस्थित स्ट्रङ रूममा राखिएका छन्। यस अवसरमा मंगनका एसडीएम तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement