१३२औँ अम्वेडकर जयन्ती पालन

4992da26-8b74-4629-ad22-60e1bee21c8d-1

सामसिङः आज सामसिङ जन कल्याण संघको कार्यालयमा बाबा साहेब डा. भीमराव अम्वेडकरको १३२औँ जन्म जयन्ती सिके सार्कीको अध्यक्षतामा पालन गरियो। कार्यक्रममा उपस्थित सबैले बाबा साहेबको प्रतिकृति अघि पुष्पार्पण गर्दै कार्यक्रमको सभापतिको बाहुलीबाट दिप प्रज्ज्वलन गरियो। बाबा साहेबको बारेमा उपस्थित अतिथिहरूले प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement