अत्याधिक गर्मीका कारण स्कूलहरुको छुट्टि २६ जूनसम्म

Hot-Wave

कोलकाता: अत्याधिक गर्मीका कारण राज्य सरकारले स्कूलहरूमा गर्मीको छुट्टीमा २६ जूनसम्मका लागि घोषणा गरेको छ। यस बारेमा सोमबार विभागद्वारा सूचना जारी गरिएकोछ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement