सिलगढी: सिलगढी नगर निगम र सिलगढी अम्बेडकर समाजले सामाजिक सुधारक, भारतको संविधानका रचयेता भारत रत्न डा. बीआर अम्बेडकरको १३४औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरेको थियो। सिलगढी जंक्शनमा रहेको बाबासाहेबको प्रतिमामा नगरपालिकाका मेयर लगायतका अधिकारीहरुले पुष्पहार अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।









