सोनादामा २५६६औँ बुद्ध जयन्ती धुमधामले पालन

सोनादामा २५६६औँ बुद्ध अवसरमा निकालिएको शोभायात्रा। फोटो- किरण कटुवाल

सोनादा- आज खरसाङ महकुमा अन्तर्गत पर्ने सोनादामा २५६६औँ बुद्ध जयन्ती धुमधामले पालन गरियो। यहाँको थार्रपा छयोईलिङ बौद्ध गुम्बाको आयोजनामा बिहान एउटा शोभायात्रा पनि आयोजना गरिएको थियो। शोभायात्राले सोनादाको विभिन्न गाउँको परिक्रमा गरेको थियो भनी गुम्बा सदस्य महेश तामाङले जानकारी गराएका छन्।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement