टिस्टा बजार: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज तकलिङ पेसोक समष्टि भित्र पर्ने टिस्टामा अवस्थित टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय भवनमा विद्यालय प्रेक्षा गृह एवम् विज्ञान भवनको शिलान्यास गरे। शिलान्यास समय समष्टिका सभासद मणि प्रसाद राईको उपस्थिति रहेको थियो।