निमती झोड़ा चियाबारीमा बीघा श्रमिकहरूले गऱ्यो धरना

b99b981f-d795-40c5-bdb1-b6bac38cbb44

कालचिनीः कालचिनी खण्डको निमती झोड़ा चियाबारीका बीघा श्रमिकहरुले वेतन नदिएको प्रतिवादमा बिहीबार काम बन्द राख्दै धरना प्रदर्शन गऱ्यो। श्रमिकहरूले पाक्षिक वेतन समयमा नपाएकोले नै यो धरना प्रदर्शन गरिएको तर प्रबन्धनपक्षले वेतन दिने आश्वासन दिएपछि धरना फिर्ता लिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement