सिलगढी: उत्तरबंगाल सेवा भारतीका सचिव सुनील शाहले एक अन्तर्वार्तामा भनेका छन् कि आगामी दिनहरूमा उत्तरबंगाल सेवा भारतीले पिछडिएको समाजलाई अगाडि बढाउन काम गरिरहेको छ। आगामी दिनमा पनि यस्तै गरिरहने छ । आगामी दिनमा महिलाहरुलाई पनि आत्मनिर्भर बन्नका लागि धेरै तालिम केन्द्रहरु खोलिनेछ ।









