सिलगढीका ४० परिवारलाई घर होल्डिङ नम्बर

7ebfec0c-7c14-4bb5-8637-ad2cf6bebe50

सिलगढी: सिलगढी नगरपालिकाको तर्फबाट मेयर गौतम देवले सिलगढीको वार्ड नम्बर ४७ का ४० परिवारलाई घर होल्डिंग नम्बरका कागजातहरू हस्तान्तरण गरे। बिहीबार दिउँसो महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा ती परिवारलाई उक्त कागजपत्र हस्तान्तरण गरिएको हो । जसमा मेयर गौतम देवसँगै उपमेयर रञ्जन सरकार र नगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement