कोविड़ नेपाल: काेराेना संक्रमण फेरि बढ्दै

IMG-20230316-WA0254.jpg

कोरोनाकाे १०६ नयाँ मामिला, ७४ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १०६ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ७४ रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४८८ जनाको कोरोना परीक्षण गरेकोमा १०६ जनामा संक्रमण पुष्टि छ।(५४१ जनाको आरटी-पीसीआर परीक्षणमा ६४ जना अनि ९४७ जनाको एन्टीजेन परीक्षणमा ४२ जना गरी १०६ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ४३५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५४,८५७ पुगेको छ भने १२,०२२ जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,६१६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement