४४ नम्बर समष्टिका निर्दलीय उम्मेद्वार दिपेन्द्र भुजेलको घोषणा पत्र सार्वजानिक

Dipendra-Bhujel

महेश्वर प्रधान-

गोरुबथान: ४४ नम्बर समष्टिबाट जीटीएको चुनावमा निर्दलीय उम्मेद्वारको रुपमा खडा भएका उम्मेदवार दिपेन्द्र भुजेलले शनिबार निजी वासस्थानमा समर्थकहरु माझ घोषणा पत्र सार्वजनिक गरे। घोषणा पत्रमा उनले ४४ नम्बर समष्टिको सर्वाङ्गीण विकास गर्ने बारेमा उल्लेख गरेका छन्। यस भेकका बाटाघाटा, पाठशाला, विद्यालय, पानी आदिको समस्याहरुलाई समाधान गर्ने उनले आफ्नो घोषणा पत्रमा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement