२ नम्बर बस्ती र एलजीएससी खप्रेल सेमिफाइनलमा

IMG_20220611_193832.jpg

११ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा भएको दिनको पहिलो म्याचमा २ नम्बर बस्तीले एएए-लाई २-१-ले पराजित गऱ्यो।

यसरी नै दोस्रो म्याचमा एलजीएससी खप्रेलले नयाँ कमान स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १७ जूनमा हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement