ट्रेनमा फायरिंग: एक को मृत्यु

IMG-20230410-WA0241.jpg

सिलगढी: सोमबार राति एनजेपी स्टेशनमा कामाख्या-आनंद विहार एक्सप्रेस ट्रेनमा भएको गोलीबारीमा एक यात्रुको मृत्यु भएकाे छ। रेलमा सवार अन्य यात्रुका अनुसार जनरल डिब्बामा गोली चलेको थियो। यात्रुले टाढाबाट तीनवटा गोली चलेको आवाज सुनेका थिए। एनजेपी स्टेशनमा प्रवेश गर्नुअघि नै यस्तो घटनाले पूरै क्षेत्रमा हलचल मच्चाएको बताइएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। आरपीएफले यो आत्महत्या हो वा हत्या हो भनेर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement