गोरुबथान। सय दिने रोजगारको पैसा नपाएकोमा गुनासो पोख्दै गोरुबथान २ग्राम पन्चायत फापरखेतीका जनताहरुले गोरुबथान खण्ड विकास अधिकारीसित भेट गरे।यस भेटमा के कस्ता कुराकानी भए र के कस्ता आश्वासन अधिकारीबाट प्राप्त गरे?सो बारेमा प्रेसलाई बताउदै सुदन सुब्बा यसो भन्छन्।