कोपरेटिभद्वारा निःशुल्क टेलरिङ प्रशिक्षण

172d8e3e-9f5d-450b-ac0d-89bac7e1545c

कालचिनीः मधु बगान मल्टीपरपज कोपरेटिभ र भाटीबारी कोपरेटिभद्वारा सोमबारदेखि मधु चियाबारीका ३० जना महिलाहरूलाई निःशुल्क टेलरिङ प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ। सोमबार यस अवसरमा कोपरेटिभ विभाग अलिपुरद्वार डीआरसीएस बाबलु सुत्रधर लगायत अलिपुरद्वार कोपरेटिभ यूनियनका मीरा आचार्जी एवम् मधुबगान मल्टीपरपज कोपरेटिभ लिमिटेडका भाइस चेयरम्यान महेश खाखा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
मल्टीपरपज कोपरेटिभद्वारा मधु चियाबारीका श्रमिकहरूलाई लाभ पुऱ्याउने उद्देश्यले विभिन्न कामहरू गरिने महेश खाखाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement