राज्य मुख्य सूचना आयुक्तलाई राज्यपालले गराए शपथ

00-1-Governor-WB.jpeg

कोलकाता: राज्यपाल डा. सीभी आनन्द बोसले आज राजभवनमा पश्चिम बङ्गालका राज्य मुख्य सूचना आयुक्तको रूपमा वीरेन्द्र आईपीएस (सेवानिवृत्त)लाई पदको सपथ ग्रहण गराए। कार्यक्रममा गृह विभागका अतिरिक्त मुख्य सचिव बीपी गोपालिकाको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement