उच्च माध्यमिक परीक्षाको परिणाम घोषित, ८८.४४ प्रतिशत विद्यार्थी सफल

प्रतीकात्मक तस्वीर

राज्यभरमा अदिशा देवले हासिल गरिन् प्रथम स्थान  

कोलकाता: उच्च माध्यमिक परीक्षाको परिणाम आज अर्थात शुक्रबार घोषणा भएको छ, जसमा ८८.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस पटक परीक्षामा साढे सात लाख परीक्षार्थीहरु सहभागी भएका थिए। यस पटक उत्कृष्ट १० को सूचीमा २७२ विद्यार्थी परेका छन्। दिनहाटाको सोनीदेवी जैन विद्यालयकी छात्रा अदिशा देव शर्मा प्रपात यस उच्च माध्यमिक परीक्षामा राज्यभरमै प्रथम भएकी छन्। उनले ४९८ अंक ल्याएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement