आईडब्लुसी डिस्ट्रिक्ट दार्जीलिङ ३२४द्वारा विश्व पर्यावरण दिवस पालन

IWC-2

दार्जीलिङ: गत ५ जूनको दिन टाइगर हिलमा आईडब्ल्युसी डिस्ट्रिक्ट ३२४ संस्थाका सदस्यहरु र वन विभागद्वारा कंग्रेस प्राईमरी स्कूल जोरबङलोका नानीहरूलाई लिएर वृक्ष रोपन कार्यक्रम सम्पन्न भयोl मूसलधारे पानीझरी बीच स्कूलका ससाना नानीहरूले वृक्षारोपनप्रति जोश उत्साह देखाएl यस वृक्षरोपन कार्यक्रममा आईडब्लुसी डिस्ट्रिक्ट दार्जीलिङ ३२४ का डिस्ट्रिक्ट चेयरमेन काकोली चौधरीसहित संस्थाका पीडीसी छेयाङ् बन्टी नर्बु, अध्यक्ष सन्जु चाचन एडिटर फिरोजा बानूलगायत संस्थाका अन्य सदस्य सिमा पाख्रिन, स्वीटीक गुरुङ र नम्रता प्रधानको सहभागिता रहेको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement