चिया दोकानमा आगलागी

2582902d-b1de-42ac-b342-917af9fd1151

सिलगढी: सिलगढी सेवक रोडमा रहेको चिया दोकानमा सर्ट सर्किटका कारण आगलागी भएको छ। आगो यति तीब्र थियो कि तत्कालै अर्को दोकानमा पनि फैलियो। दमकल घटनास्थल पुगेर आगो निभाएका थिए। जसका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

About Author

Advertisement