गान्तोक: सिङताममा ज्याक महासचिव केशव सापकोटा माथि भीडले आक्रमण गरेपछि सिङताममा निशेधाज्ञा जारी गरिएको छ। केशव सापकोटालाई अस्पताल लगिएको छ। ज्याकले सिङताममा आज शान्तिपूर्ण र्याली आयोजना गरेको थियो। सिङताम पुल र गोसखान डाँडामा १४४ धारा लगाइएको छ।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com