मीनाक्षी मुखर्जीको अध्यक्षतामा डीवाईएफआईको पथसभा आयोजित

a80c686d-2aeb-45a2-a3bf-8596f11a1405

सिलगढी: डीवाईएफआईले शुक्रबार सिलगढी शहरको छेउमा रहेको फुलबारी डाबग्राम विधानसभा क्षेत्रको फुलबारीमा पथसभा गरेको छ। शुक्रबार फुलबारी २ ग्राम पञ्चायतको फुलबारी चोकमा यो सडक बैठक आयोजना गरिएको हो। कार्यक्रममा डीवाईएफआईकी राज्य सचिव मीनाक्षी मुखर्जी उपस्थित थिइन्। सीपीआई(एम) को युवा संगठन डीवाईएफआईले १३ अप्रेलमा आयोजित र्‍याली र अभियानको लागि प्रचार गर्ने भनिएको छ। सो अवसरमा आज राज्य समिति सचिव मीनाक्षी मुखर्जीले भनिन कि अभियान अप्रिल १३ सिलगढी महानन्द ब्रिजबाट सुरु हुनेछ। उनले दार्जिलिङ जिल्लासहित सिंगो राज्यलाई चोरी, भ्रष्टाचार, हत्या-हिंसा र माफियाको चंगुलबाट मुक्त गर्न उत्तरकन्या अभियानमा लाग्न सबै युवा कमरेडहरूलाई आह्वान गरेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement