तकदाह ग्लेनवर्णमा हाम्रो नारी शक्तिको गठन

IMG-20220609-WA0124.jpg

दार्जीलिङ: तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो नारी शक्तिको गठन। तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत लामा हटटामा हाम्रो पार्टीको नारी सङ्गठन हाम्रो नारी शक्ति समुहको सभा सम्पन्न भयो। मनिता राईको अध्यक्षतामा सम्पन्न भएको सभामा हाम्रो नारी शक्ति समुहको शाखा गठन भयो। जसमा सर्वसमति अनुरूप अध्यक्ष मनिता राई,उपाध्यक्ष दीपा राई,सचिव नितु मोहत,सहसचिव रिना राई,कोषाध्यक्ष सावित्री लेप्चा,सह कोषाध्यक्ष दीप्ति मुखियाँ, प्रमुख सल्लाकार तारा मणि तामाङ,प्रर्मिला तामाङ रहेका छन्। त्यसरी नै कार्यकारी सदस्याहरूमा पिङकी तामाङ,मात्रिका राई, सर्मिला तामाङ, गीता तामाङ, ईशा राई, मल्ल तामाङ, तारा तामाङ, विष्णु माया भूजेल, मन्जु मुखियाँ, सुवर्ण राई, आरती मुखियाँ, दीपिका मुखियाँ, सुष्मा तामाङ आदि रहेका छन। नव गठित हाम्रो नारी शक्ति समुहले तकदाह ग्लेनवर्ण समष्टिको हाम्रो पार्टी उम्मेद्वारलाई भारी मतले विजय बनाउने सङ्कल्प पनि लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement