दुर्लभ प्रजातिको कछुवा उद्धार

photocollage_20226917828762.jpg

फाँसीदेवा। दुर्लभ प्रजातिको एउटा कछुवा उद्धार भएको छ। उक्त कछुवा फाँसीदेवा ब्लक अन्तर्गत निर्मलजोतको सरकारपाडा इलाकाबाट उद्धार गरिएको हो। स्थानीय मानिसहरूले आज उक्त कछुवा देखेपछि यसबारे बाघडुग्रा वनविभागलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त कछुवा उद्धार गरेर लगे। उक्त कछुवा हेर्नको लागि इलाकामा मानिसहरूको भीड जमेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement