नगरपालिका संरक्षण विभागका उप-सभापति पार्षद गोपाल परियारद्वारा परिभ्रमण

IMG_20220609_170247.jpg

दार्जीलिङ। दार्जीलिङ नगरपालिका नगरवासीको सेवामा निरन्तर लागि परेको छ भने आज वार्ड न० ३१ अन्तर्गत पर्ने होमदेन साथै रिफुजी सेन्टर क्षेत्रमा फोर र नाला ब्लक भएको हुनाले वरिपरि बसोबासो गर्नेहरूलाई धेरै समस्याको सामना गर्नु परिरहेको थियो। उक्त समस्यालाई लिएर गाउँ वासीले नगरपालिकालाई यस बारे जानकारी दिने साथ नगरपालिका संरक्षण विभागका उप-सभापति पार्षद गोपाल परियार साथै संरक्षण विभागका सब-इन्स्पेकटर रबि तामाङ उक्त स्थानमा पुगी समस्याको निरीक्षण गरे साथै यस बिसयमा विशेष ध्यान दिने अनि चाडैं उक्त समस्यालाई हल गर्ने वाचा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement