आर्चबिशप लियोपोल्डो गिरेलीले डन बस्को स्कूल भ्रमण गरे

Untitled-1-copy-13

सोरेङः भारत र नेपालका लागि भ्याटिकन राजदूत तथा परमपूज्य आर्चबिशप लियोपोल्डो गिरेलीले आज मलबासेमा डन बस्को स्कूलको भ्रमण गरे। उनी हालमा सिक्किमको पॉंच दिवसीय भ्रमणमा रहेका छन्। बुधवार सिक्किम आएका आर्चबिशपको भ्रमण 9 अप्रेलमा समाप्त हुने बताइएको छ।

उनको स्वागतमा विद्यालयले भव्य समारोह आयोजन गरेको थियो। यस अवसरमा विद्यालयका शिक्षकहरू, जिल्ला प्रशासनका अधिकारीहरू तथा अन्यहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement