मुख्यमन्त्रीको अभद्र टिप्पणीप्रति अदालत कर्मचारीको विरोध प्रदर्शन

31298d56-034c-412d-860f-aec4b5b70886

अलिपुरद्वार:मुख्यमन्त्रीको अभद्र टिप्पणीको विरोध गर्दै संग्रामी संयुक्त मंचको आह्वानमा अलिपुरद्वार अदालत कर्मचारी युनियनका सदस्यहरू बिहीबार विरोधसभामा सामेल भए। यस दिन अदालत कर्मचारी युनियनका सदस्यहरूले अलिपुरद्वार अदालत अगाडि विरोध प्रदर्शन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement