कप्तान सुनिल छेत्रीको जोडी गोलले भारतको जीत

IMG-20220608-WA0153.jpg

८ जून: भारतले एएफसी एशियन कप क्वालीफिकेशन चरण अन्तर्गत अन्तिम राउण्डको म्याचमा बुधवार कम्बोडिया विरुद्ध २-०- ले जीत हासिल गर्यो। कलकत्ताको सल्ट लेक स्टेडियममा खेलिएको म्याचमा भारतीय टीमबाट दुवै गोल कप्तान सुनिल छेत्रीले गरे। उनले म्याचको १४औं (पेनल्टी) र ६०औं मिनटमा गोल गरी भारतीय टीमलाई पूरा ३ पोइन्टस दिलाए। भारतले अब ११ जूनको दिन खेलिने म्याचमा अफगानिस्तानको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement