कोविड़ नेपाल: काेराेनाकाे संक्रमण फेरि बढ्दै

IMG-20230316-WA0255.jpg

कोरोनाकाे ८५ नयाँ मामिला, २७ जना भए निकाे

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ८५ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २७ रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४०२ जनाको कोरोना परीक्षण गरेकोमा ८५ जनामा संक्रमण पुष्टि छ।(२७२ जनाको आरटी-पीसीआर परीक्षणमा ६३ जना अनि १,१३० जनाको एन्टीजेन परीक्षणमा २२ जना गरी कुल ८५ जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ३५८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५४,१८२ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,२९० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement