गुवाहाटी: असम सरकारले राज्यका कर्मचारीहरूलाई मार्च महिनाको वेतन आगामी ०६ अप्रेलबाट जारी गर्ने निर्देश जारी गरेको छ। यसको मध्यनजर बुधवार राज्य सरकारको कोषागारहरूलाई निर्देश जारी गरेको छ।वस्तुतः राज्यमा आगामी १४ अप्रेलमा रंगाली बिहू महोत्सवको मध्यनजर सरकारले यो कदम उठाएको छ यसबाट राजा कर्मचारीहरूलाई राहत मिल्नेछ।